बैशाख २५ बिहीबार

भारतबाट अब‌ैध रुपमा नेपाल भित्र्याउन   लागेकाे अवस्था लागुओैषध सहित भारतीय ssp ले  एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका पंकज कुमार मंण्डल  परेकाे भारतीय ssp प्रहरीले जनाएको छ ।  केही बर्ष अगाडि रंगेली आसपासका केही किल्निक हरुमा समेत  कार्यरत रहेकाे र उनले भारतमै बसेर नेपालकाे विभिन्न स्थानहरुमा  लागुओैषध समेत ओसारपाेसार समेत गर्ने गरेको खुलेकाे छ । भने उसले नेपालमा प्रतिवन्धित दवाईहरु समेत नेपाल तर्फ ल्याएर सप्लाई गर्ने गरेकाे समेत भारतीय प्रहरीले जनाएको छ ।

उनलेे भारतबाट स्कुटर  BR 38 AM7246 मा केही सामान लिएर भारत बाट नेपालकाे सिक्टि नाकाबाट भारतीय ssp लाई देखे पछि  भाग्ने क्रममा पक्राउ गरिएको भारतीय ssp ले जनाएको छ ।प्रहरीले ठुलो मात्रामा लागुओैषध बरामद गरेको जनाएको छ ।

निजलाई  पुलिस थाना सिकटी जिला अररियामा लागिएको जनाएको छ ।